तनहुँ-१ : १४ हजार गन्न बाँकी हुँदै स्वर्णिमको जित
baahrakhari.com
. २ घण्टा अघि
तनहुँ । तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले जित सुनिश्चित गरेका छन् । १४ हजार मत गणना बाँकी रहँदै १७ हजार बढी मतान्तर भइसकेको छ । एक लाख २६ हजार ८८२ मतदाता रहेकामा यो क्षेत्र...
Comment
Liked by: