पाल्पा–१ मा एमालेको अग्रता
gorkhapatraonline.com
. २ घण्टा अघि
पाल्पा–१ मा एमालेका उम्मेदवार नारायण आचार्यले अग्रता लिइरहनुभएको छ । उहाँले १० हजार ५२५ मत ल्याउनुभएको छ । उहाँलाई कांग्रेस उम्मेदवार सन्दीप रानाले पछ्याइरहनुभएको छ । उहाँले ९६१७ मत ल्याउनुभएको छ ।...
Comment
Liked by: