भक्तपुरमा ढल्यो नेमकिपाको विरासत, मादलको सट्टा घण्टी बजाए मतदाताले
setopati.com
. २ घण्टा अघि
भक्तपुर–१ मा नेपाल मजदुर किसान पार्टीको विरासत पहिलो पटक तोडिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रूकेश रञ्जित ३३ हजार ४३६ मतसहित भक्तपुर–१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भए...
Comment
Liked by: