‘जिन्दगीमा हार जित भइरहन्छ’ भन्दै एमाले महासचिवले रास्वपा सिंगो टिमलाई दिए बधाई
canadanepal.com
. २ घण्टा अघि
काठमाडौँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आम निर्वाचनमा जितको लहर चलाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सिंगो टिमलाई शुभकामना दिएका छन् । उनले जिन्दगीमा हार जित भइरहने भन्दै विजयी र...
Comment
Liked by: