बझाङमा एमाले विजयी, कांग्रेस सहमहामन्त्रीलाई पराजित गर्दै महरको जित
shilapatra.com
. २ घण्टा अघि
बझाङमा नेकपा एमालेका उम्मेदवार ऐन महर विजयी भएका छन् । उनी १८ हजार ४१५ मत पाउदै विजयी भएका हुन् । उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले १६ हजार २९ मत पाए ।
...
Comment
Liked by: