लुम्बिनीमा रास्वपाको दबदबा, कांग्रेस हालसम्म शून्य
ratopati.com
. २ घण्टा अघि
बुटवल । प्रतिनिधिसभा सदस्यका लागि भइरहेको मतगणनाको पछिल्लो परिणामअनुसार लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले हालसम्म खाता खोल्न सकेको छैन । प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये शनिबार बिहान साढे ८ बजे...
Comment
Liked by: