पराजय स्विकार्दै एमालेका शंकर पोख्रेलले रास्वपाका आचार्यलाई दिए बधाई
baahrakhari.com
. २ घण्टा अघि
दाङ । प्रतिनिधिसभा निर्वाचन–२०८२ को परिणाम सार्वजनिक भइरहेका बेला नेकपा ९एमाले०का महासचिव एवं दाङ–२ का उमेदवार शंकर पोख्रेलले जनादेशलाई सम्मान गर्दै निर्वाचित विपीनकुमार आचार्यलाई बधाई दिएका छन् ।
...
Comment
Liked by: