पर्वतमा रास्वपाका सागर भुसाल १० हजार बढी मतान्तरले विजयी
farakdhar.com
. २ घण्टा अघि
प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्वतबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सागर भुसाल विजयी भएका छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको पर्वतबाट उनी २६ हजार ५६१ मत ल्याउँदै विजयी भएका हुन् । उनले...
Comment
Liked by: