कांग्रेसका फरमुल्लाह मन्सुरलाई पछि पार्दै रास्वपाका अरबिन्द साह विजयी
shilapatra.com
. २ घण्टा अघि
बारा ३ मा नेपाली कांग्रेसका उम्मेदवार फर्मुल्लाह मन्सुर पराजित भएका छन् । उनलाई रास्वपाका अरबिन्द साहले पराजित गरेका हुन् । प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२ ०९:४६
Comment
Liked by: