गोरखा-१ का सबै मतपेटिका संकलन, केहीबेरमा गणना हुने
onlinekhabar.com
. ४ घण्टा अघि
२३ फागुन, गोरखा । गोरखा-१ को सबै मतपेटिका संकलन गरिएको छ । बाँकी रहेको उत्तरी गोरखाका मतपेटिकाहरू शनिबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट ढुवानी गरिएको हो । ‘उत्तरी गोरखामा २३ मतदान केन्द्र हुन्’,...
Comment
Liked by: