बारा क्षेत्र नं ३ बाट रास्वपाका अरबिन्द साह विजयी
setopati.com
. ४ घण्टा अघि
बारा क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अरविन्द साह विजयी भएका छन्। ४० हजार ६९७ मत ल्याएर उनी विजयी भएका हुन्। निकटम प्रतिस्पर्धी भन्दा उनी तेब्बर मत ल्याएर विजयी भएका छन्। ...
Comment
Liked by: