कांग्रेसका महामन्त्री गुरुराज घिमिरे पराजित, मोरङ - ४ मा रास्वपाका सन्तोष राजवंशी विजयी
annapurnapost.com
. ४ घण्टा अघि
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेल पराजित भएका छन्। मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका घिमिरेलाई सन्तोष राजवंशीले पराजित गरेका हुन्। राजवंशी २८,०१५ मतान...
Comment
Liked by: