चितवन-३ मा सोविताको अग्रता फराकिलो बन्दै, रेनु २८ हजार मतले पछि
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
चितवन निर्वाचन क्षेत्र नम्बर ३मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतमले फराकिलो मतान्तरसहित अग्रता कायम गरेकी छन्। पछिल्लो मतगणना अनुसार सोविता २८ हजार ५४८ मतान्तरले अगाडि ...
Comment
Liked by: