सर्लाही ४ मा गगनभन्दा अमरेश ६ हजार बढी मतले अगाडि
onlinekhabar.com
. ४ घण्टा अघि
२३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहले सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँगको मतान्तर बढाएका छन् । मतगणनाको पछिल्लो परिणामअनुसार ...
Comment
Liked by: