मोरङ ६ मा रास्वपाकी रुबिना निर्वाचित, कांग्रेसका शेखर कोइराला पराजित
annapurnapost.com
. ४ घण्टा अघि
मोरङ : मोरङ क्षेत्र नम्बर–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुबिना आचार्य भारी मतसहित विजयी भएकी छिन् । उनी ५५ हजार ५१३ मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिष्पर्धी नेपाल...
Comment
Liked by: