डोटीमा कांग्रेसका भरत खड्का विजयी, एमालेका धामी ७८७ मतले पराजीत
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । डोटीबाट नेपाली कांग्रेसका भरत खड्का निर्वाचित भएका छन् । खड्काले १४ हजार ८९७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार दीपक धामीले १४ हजार ११० मत प्राप्त गरे । ...
Comment
Liked by: