बाँके–३ मा रास्वपाका खगेन्द्र सुनार भारी मतान्तरले विजयी
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । युवा उम्मेदवार सुनारले नेकपा एमाले र नेपाली ...
Comment
Liked by: