रास्वपा ३१ क्षेत्रमा विजयी हुँदा ८७ जनाको अग्रता
khabarhub.com
. २ घण्टा अघि
काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचन परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहर चलेको छ। शनिबार बिहान ११ बजेसम्म रास्वपाले ३१ क्षेत्रमा जित निकाल्दा ८७ जनाले अग्रता कायम गरेका छन्।
Comment
Liked by: