झापा-५ : बालेन र ओलीबीच ३१ हजारभन्दा बढीको मतान्तर
nepalviews.com
. २८ दिन अघि
काठमाडौं । झापा-५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहले अग्रता बढाइरहेका छन् । पछिल्लो मतपरिणामअनुसार बालेनले ४२,५४३ मत ल्याएका छन् भने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ११,४२७ मत ल्याएका छन् ।
...
Comment
Liked by: