बझाङमा एमालेका महर विजयी
setopati.com
. २ घण्टा अघि
बझाङमा नेकपा एमालेका उम्मेदवार ऐनबहादुर महर विजयी भएका छन्। १८ हजार ५ सय ४३ मतसहित उनी निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। यहाँ कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेही पराजित भए। उनले १६ ह...
Comment
Liked by: