रुपन्देही २ मा ४३ हजार फराकिलो मतान्तरले रास्वपाका खरेल विजयी
annapurnapost.com
. २ घण्टा अघि
बुटवल : रुपन्देही - २ मा रास्वपाका सुलभ खरेल फराकिलो मतान्तरले विजयी भएका छन् । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई ४३ हजार ६ सय ८९ मतान्तरले पछि पार्दै खरेल विजयी भएका हुन् । पौडेलले १२...
Comment
Liked by: