झापा ५ मा ओलीभन्दा बालेन ३१ हजार मतले अगाडि
farakdhar.com
. १ घण्टा अघि
झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र शाह (बालेन) ले फराकिलो अग्रता कायमै राखेका छन् । उनी निर्वाचित हुने निश्चितजस्तै भएको छ । ६७ हजार ८ सय ५५ मत गणना हुँदा बाल...
Comment
Liked by: