दुबईमा अलपत्र यात्रुलाई अभिनेता सुदले निःशुल्क बसोवासको व्यवस्था गर्ने
nepalnews.com
. २८ दिन अघि
काठमाडौँ। मध्यपूर्वमा जारी तनावका बीच अभिनेता सोनु सुदले दुबईमा अलपत्र परेका यात्रुहरूलाई सहयोग गर्ने घोषणा गरेका छन्। उनले कुनै पनि शर्तबिना उनीहरूका लागि निःशुल्क बसोबास उपलब्ध गराइने बताएका छन्।...
Comment
Liked by: