BREAKING: झापा-५ बाट बालेन शाह निर्वाचित, केपी ओलीको लज्जास्पद हार, झापामा सधैँजसोका लागि सकियो एमाले !
arthasarokar.com
. २ घण्टा अघि
काठमाडौँ । झापा– ५ बाट नेपालका अबका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन् । पूर्व प्रधानमन्त्री केपी ओलीलाई भारी मतले हराएर शाह निर्वाचित भएका हुन् ।
Comment
Liked by: