भक्तपुर २ : ३१ हजार बढी मतान्तरले हारे महेश बस्नेत
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- भक्तपुर २ मा एमाले सचिव महेश बस्नेतलाई पराजित गर्दै रास्वपाका राजीव खत्री विजयी भएका छन्। निर्वाचन आयोगको अद्यावधिक विवरण अनुसार राजीवले ४२३३४ मत ल्याउँदा बस्नेत १०९९६ मतमा रोकिए । दुईजना...
Comment
Liked by: