भक्तपुर २ मा महेश बस्नेत पराजित, ३१ हजार बढी मतान्तरले रास्वपाका राजीव खत्री विजयी
nepalpress.com
. २ घण्टा अघि
भक्तपुर । भक्तपुर २ मा एमाले सचिव महेश बस्नेतलाई पराजित गर्दै रास्वपाका राजीव खत्री विजयी भएका छन् । निर्वाचन आयोगको अद्यावधिक विवरण अनुसार राजीवले ४२३३४ मत ल्याउँदा बस्नेत १०९९६ मतमा रोकिए । दुईज...
Comment
Liked by: