भक्तपुर २ : महेश बस्नेतलाई भारी मतान्तरले पछि पार्दै रास्वपाका राजीव खत्री विजयी
onlinekhabar.com
. २ घण्टा अघि
२३ फागुन, भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव खत्रीले ४२ हजार ३३४ मत प्राप्त गर्दै विजय भए...
Comment
Liked by: