कञ्चनपुर २ मा दीपक बोहरा अग्रस्थानमा, दोस्रो स्थानमा एनपी साउद
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपकराज बोहराले मतान्तर बढाउँदै लगेका छन्। पछिल्लो विवरण अनुसार उनले २८ हजार ९९६ मत पाए...
Comment
Liked by: