तनहुँ-१ मा रास्वपाका स्वर्णिम वाग्ले विजयी
nepalsamaya.com
. २ घण्टा अघि
तनहुँ- प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्ले विजयी भएका छन्। आज बिहान सम्पन्न मतगणनाअनुसार ३८ हजार ४० म...
Comment
Liked by: