भक्तपुर २: महेश बस्नेतलाई ३१ हजार बढी मतान्तरले हराउदै रास्वपाका राजीव खत्री विजयी
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौँ। भक्तपुर २ मा एमाले सचिव महेश बस्नेतलाई पराजित गर्दै रास्वपाका राजीव खत्री विजयी भएका छन् । निर्वाचन आयोगको अद्यावधिक विवरण अनुसार राजीवले ४२३३४ मत ल्याउँदा बस्नेत १०९९६ मतमा प्राप्त गरे...
Comment
Liked by: