रौतहट १ मा रास्वपाका राजेशकुमार चौधरी विजयी, माधव नेपाल चौथो
setopati.com
. २ घण्टा अघि
रौतहट १ मा रास्वपाका उम्मेदवार राजेशकुमार चौधरी निर्वाचित भएका छन्। उनी २८ हजार ९ सय ४६ मतसहित निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। यहाँ नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्ताले १० हजार ६ सय...
Comment
Liked by: