बैतडीमा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा, कांग्रेसबाट लडेका क्यानका अध्यक्ष तेस्रो
shilapatra.com
. १ घण्टा अघि
बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता कायम राखेको छ । रास्वपाका हरिमोहन भण्डारी एमालेका दामोदर भण्डारीभन्दा झिनो मतले अगाडि छन् । २७ हजार ८१४ मत गणना हुँदा रास्वपाका भण्डारीले सात ...
Comment
Liked by: