झापा-५ मा बालेन निर्वाचित, १७ हजार भोट गन्न बाँकी हुँदा ओली साढे ४० हजार भोटले पछाडि
clickmandu.com
. २ घण्टा अघि
झापा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर–५ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह निर्वाचित भएका छन् । यद्दपि, मतगणना सकिएको छैन ।...
Comment
Liked by: