नुवाकोट १ मा कांग्रेसका प्रकाशशरण महतको अग्रता
setopati.com
. २ घण्टा अघि
नुवाकोट क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशशरण महतले अग्रता लिएका छन्। महत ७ हजार ६ सय २६ मतका साथ अघि छन्। यहाँ रास्वपाका उम्मेदवार विक्रम तिमिल्सिनाले ७ हजार ४३ मत ल्याएका छन्...
Comment
Liked by: