ओखलढुंगामा नेपाली कांग्रेसकाे अग्रता कायमै
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
ओखलढुंगामा प्रतिनिधिसभा सदस्य निर्वाचनकाे मतगणना जारी रहँदा नेपाली कांग्रेसका कुमार लुइँटेलले ७, ४०५ मतकाे साथ अग्रता कायम गरेका छन्। नेकपा (एमाले) की अस्मिता थापाले ५,९२१, राष्ट्रिय स्वतन्त्र पार...
Comment
Liked by: