काभ्रे २ मा रास्वपाका भण्डारी विजयी
dcnepal.com
. २ घण्टा अघि
काठमाडौं। काभ्रेपलान्चोकको प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बदनकुमार भण्डारी भारी मतले विजयी भएका छन्।
Comment
Liked by: