कैलाली–५ मा नेकपाका प्रेम आलेलाई हराउँदै रास्वपाका आनन्दबहादुर चन्द विजयी
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौँ। कैलाली क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार आनन्दबहादुर चन्द निर्वाचित भएका छन्। उनले ३१ हजार ९ सय ५३ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्। उनका निकटतम ...
Comment
Liked by: