नुवाकोट-२ मा रास्वपाका अचुतम लामिछाने निर्वाचित
rajdhanidaily.com
. ३ घण्टा अघि
काठमाडौँ । नुवाकोट निर्वाचन क्षेत्र-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अचुतम लामिछाने विजयी भएका छन् । लामिछानेले ३२ हजार ५४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी ...
Comment
Liked by: