अछाम–१मा झिनो मतान्तर सहित कांग्रेसका भरतकुमार स्वाँर विजयी, नेकपाका भिम रावल पराजित
kendrabindu.com
. ३ घण्टा अघि
अछाम। अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका भरतकुमार स्वाँर प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। अन्तिम मत परिणाम अनुसार स्वाँरले १०,७५८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी...
Comment
Liked by: