सरकारलाई प्रतिवेदन बुझाउने तयारीमा जेन-जी आन्दोलन जाँचबुझ आयोग
nepalnews.com
. १ घण्टा अघि
काठमाडौँ। गत २३ र २४ भदौको जेन-जी आन्दोलनमा भएको दमन र विध्वंसबारे जाँचबुझ गर्न गठन भएको आयोगले भोलि (आइतबार) सरकारलाई प्रतिवेदन बुझाउने भएको छ। गौरीबहादुर कार्की नेतृत्वको आयोगले प्रतिवेदन लेखनको...
Comment
Liked by: