प्रेम आलेलाई पछि छोड्दै कैलाली ५ मा रास्वपाका आनन्दबहादुर विजयी
hamrakura.com
. १ घण्टा अघि
काठमाडौँ । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्दबहादुर चन्द प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृत भुवनसिंह थापाका अनुस...
Comment
Liked by: