कञ्चनपुर २ मा रास्वपाका दीपक बोहरा विजयी
ratopati.com
. २ घण्टा अघि
कञ्चनपुर । कञ्चनपुर २ मा रास्वपाका दीपक बोहरा विजयी भएका छन्। उनले ३३ हजार ९५२ मत ल्याएर फराकिलो जित निकालेका हुन्। यस्तै यहाँ कांग्रेसका नारायणप्रकाश साउँदले १० हजार ८ सय २७ मत पाए। नेकपा एमालेका...
Comment
Liked by: