जुम्लामा राप्रपा उमेदवार ज्ञानेन्द्र शाही विजयी
rajdhanidaily.com
. २ घण्टा अघि
काठमाडौं । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही विजयी भएका छन्। शाहीले नेकपाका उमेदवार नरेश भण्डारीलाई तीन हजार १८१ मतान्तरले पराजित गरेका हुन्।...
Comment
Liked by: