पाल्पा–१ मा एमाले र कांग्रेसबीच कडा टक्कर, ७ वटा वडाको नतिजा आउन बाँकी
clickmandu.com
. १ घण्टा अघि
काठमाडौं । पाल्पा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको मतगणना अन्तिम चरणतर्फ मोडिएको छ । त्यहाँ नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । पछिल्लो विवरण अनुसार,...
Comment
Liked by: