भारतीय प्रधानमन्त्री मोदीले भने–नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध छ
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिएका छन् । प्रधानमन्त्री मोदीले प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र सफल...
Comment
Liked by: