कपिलवस्तु ३ मा कांग्रेसका अभिषेकप्रताप शाह विजयी
setopati.com
. २ घण्टा अघि
कपिलवस्तु क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकप्रताप शाह निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार उनले २३ हजार ५३५ मत प्राप्त गर्दै विजयी भएका हुन्। यहाँ रास्वपाका उम्मेदवार प्...
Comment
Liked by: