भोजपुरमा आफ्नै पूर्वकार्यकर्तासँग १ हजार बढी मतले पछि परे शेरधन राई
lokaantar.com
. २ घण्टा अघि
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत भोजपुरमा रोचक प्रतिस्पर्धा देखिएको छ । नेकपा एमालेका सचिव तथा पूर्वमुख्यमन्त्री शेरधन राई आफ्नै पूर्वकार्यकर्ता ध्रुवराज राईसँग एक हजारभन्दा बढी मतान्तरले पछि ...
Comment
Liked by: