राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी
arthadabali.com
. १ घण्टा अघि
काठमाडौँ / जुम्लामा राप्रपा उम्मेदवार ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) विजयी भएका छन् । शाहीले १४ हजार ८१६ मत प्राप्त गर्दै जुम्लाबाट दोस्रोपटक निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा...
Comment
Liked by: