कम्युनिष्टको किल्लामा काँग्रेसको जित, पाल्पा १ मा सन्दीप राना विजयी
arthadabali.com
. २ घण्टा अघि
कम्युनिष्टको किल्ला मानिने पाल्पा–१ मा नेपाली कांग्रेसका सन्दीप राना विजयी भएका छन् । राना १८ हजार ३३६ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका नारायणप्रसाद आचार्य दोस्रो स्थानमा कायम रहे । उनले १६ हजार...
Comment
Liked by: