सिरहा-२ मा रास्वपाका शिवशंकर यादव फराकिलो मतान्तरले विजयी
farakdhar.com
. २ घण्टा अघि
सिरहा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिवशंकर यादव विजयी भएका छन् । अन्तिम मतगणना अनुसार यादवले ३९ हजार ५६१ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार र...
Comment
Liked by: